मो.सा.र मानिस नियन्त्रण ।
२०७९-१०-२५
- A
- A-
- A+
१. मिति २०७९।१०।२३ गते जिल्ला सिरहा भगवानपुर गा.पा. ४ बस्ने घुरन मण्डलको घरमा पार्किङ्ग गरी राखिएको मो.सा. हराएको भनि यस चौकीमा ऐ.२४ गते अं.०७:०० बजे जानकारी प्राप्त हुना साथ प्र.स.नि.को कमाण्डमा टोली खटि गई खो.त गर्दा उक्त मो.सा फेला पारी यस चौकिमा ल्याई उक्त मो.सा चोरीमा संलग्न मानिसहरुलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी तालुक ई.प्र.का. लहानतर्फ पठाईएको ।