मानिस नियन्त्रणमा ।
२०७९-१०-२६
- A
- A-
- A+
पर्सा, मिति २०७९।१०।२५ गते अं.१३;५० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा.-१३ मुर्ली स्थितमा रहेको यातायात कार्यालय बिरगंज पर्साबाट बिचौलीयाको रुपमा कामकाज गर्ने ऐ.-१६ नगवा बस्ने रामायण साह गोठको छोरा अं.बर्ष-२४ को राज कुमार साह गोठ र समिम मियाको छोरा बर्ष-२५ को मंजिल हवारीलाई प्रहरी टोलिले नियन्त्रणमा लिई जि.प्र.का. पर्सामा ल्याई अनुसन्धान कार्य भईरहेको ।