अबैध ला.औ.,मो.सा.र मानिस नियन्त्रणमा
२०७९-११-१०
- A
- A-
- A+
१. सिरहा, मिति २०७९/१०/०९ गते Coldwell (१००ML)थान १ र adipam (एडपाम) ९ वटा ट्याबलेट लागु औषध र स्कुटी सहित दुई जानालाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का सिरहामा बुझाएको ।
२. सर्लाही, मिति २०७९।११।०९ गते २.५ के.जी. ला.औ.गाजाँ र मो.सा सहित १ जानालाई नियन्तत्रणमा लिई प्र.चौ.पत्थरकोट सर्लाहीमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
३. पर्सा, मिति २०७९।११।०९ गते फेनारगन (PHENERGAN) – १२ एम्पुल, NOOPHIN – १२ एम्पुल, DIAZEPAM– ९ एम्पुल (९ वटा मध्ये १ वटा फुटेको), र HI-TECH SYRINGE थान ६ सहित २ जानालाई नियन्त्रणमा लिई व.प्र.का. श्रीपुर पर्सामा पठाईएको आवश्यक अनुसन्धान कार्य भईरहेको ।