बिचौलिया नियन्त्रण
२०७९-११-१२
- A
- A-
- A+
१.
धनुषा, मिति २०७९।११।११ जनकपुर उ.म.न.पा. ४
स्थित जिल्ला प्रशासन कार्यालयमा बिचौलियाको काम काजगर्दै गरेको १ जना मानिसले
सेवाग्राही संग नागरिकता बनाई दिन्छु भनि पैसा लिदै गरेको अवस्थामा जि.प्र.का.धनुषाबाट
सादा पोशाकमा खटिएको प्र.स.नि. टोलीले नियन्त्रणमा लिई थप
अनुसान्धान कार्य भईरहेको ।