फरार प्रतिवादी नियन्त्रण
२०७९-११-१२
- A
- A-
- A+
१. सप्तरी,
मिति २०७९।११।११ गते फैसला कार्यन्वयन गर्न फरार रहेका कुटपिट, लुटपिट मुद्धाको जरिवाना
रु.१००/- तोकिएका ३ जना फरार
प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत राजबिराज सप्तरीमा उपस्थित
गराइएको ।
२.
धनुषा, मिति २०७९/११/११ गते आगलागी,
बिबिध, ज.ज.क., कुटपिट, र सार्वजानिक मुद्दाको जरिवाना रु. १,०२,००० /- तिकिएको ५
जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई समानित धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको र
लगत कट्टा गरी अदालत बाटै छाडीएको ।