फरार प्रतिवादी नियन्त्रण
२०७९-११-१६
- A
- A-
- A+
१. सप्तरी,
मिति २०७९/११/१५ गते विभिन्न मुद्धाका रु.
९२५/- जरिवना भएको ३ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार
प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि सम्मानित सप्तरी जिल्ला अदालत पठाईएको ।
२. सिरहा,
मिति २०७९/११/१५ विभिन्न मुद्धाका रु. १०,६८४/-
जरिवना भएको ७ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई
आवश्यक कार्यवहीको लागि सम्मानित सिरहा जिल्ला अदालत पठाईएको ।
३. धनुषा,
मिति २०७९/११/१५ गते विभिन्न मुद्धाका रु.
६,१०९/- जरिवना भएको १२ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार
प्रतिवादीहरूलाई समानित धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको र लगत कट्टा गरी
अदालत बाटै छाडीएको ।
४. पर्सा,
मिति २०७९/११/१५ गते विभिन्न मुद्धाका रु.
२०४/- जरिवना भएको ४ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार
प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि सम्मानित पर्सा जिल्ला अदालत पठाईएको ।