भन्सार छलीका लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू बरामद
२०७९-११-१८
- A
- A-
- A+
पर्सा, सूचना परिचालन
तथा प्रहरी कारवाहीको सिलसिलामा मिति २०७८।११।१६ गते अं.१८:३० बजे वीरगञ्ज
महानगरपालिका भित्र ईनर्वागाउँ, नगवा र छपकैया स्थितबाट अवैध रूपमा भन्सार छली ओसार
पसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिई बरामद गरिएका रू. ३,७०,४३०।– (तिन लाख
सत्तरी हजार चार सय तीस) बराबरका विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न
सामाग्रीहरू आवश्यक कारवाहीको लागि मिति २०७९।११।१७ गते वीरगञ्ज भन्सार कार्यालयमा
बुझाइएको ।