नक्कली नोट जस्तो देखिने वस्तु नियन्त्रण
२०७९-११-२१
- A
- A-
- A+
१. सर्लाही,
मिति २०७९।११।२० गते बाग्मती नगरपालिका ३ धरहरा स्थित पक्की सडकखण्ड्को छेउमा रातो
पहेलो बोरा भित्र पत्रिकामा सेतो टेपले बेरेको दुईवटा पोका भित्र नक्कली नोट जस्तो
देखीने रु.१०००।- ( एक हजार ) को दरले थान -१५
,नोट बनाउन प्रयोग हुने नोट साईजको सादा पेपर थान-४७ र पार्लेजि बिस्कुट ४० पिस बेवारिसे अवस्थामा रहेको छ भन्ने खबर प्राप्त
भए पश्चात यस चौकीबाट प्र.स.नि.को कमान्डमा र ई.प्र.का. हरिवनबाट
प्र.ब.ना.नि.को कमान्डमा टोलि खटीगई नियन्त्रणमा लिएको ।