फरार प्रतिवादी पक्राउ
२०७९-१२-१५
- A
- A-
- A+
१.
सिरहा, मिति २०७९।१२।१४ गते अ. १७:२०
बजेको समयमा जिल्ला सिरहा कल्याणपुर न.पा. ८ अरङ्ग बस्ने अ.बर्ष ३५ को बिनोद कुमार
महराले चालु मुद्दाको ज्यान मार्ने मुद्दाको फरार प्रतिवादिलाई बिशेष सुचनाको
आधारमा ऐ.ऐ. स्थित निजको गाऊँ घरबाट पक्राउ गरि नियन्त्रणमा लिई ई.प्र.का.कल्यानपुर
मा ल्याई निजलाई आवश्यक कारवाहीको लागि ई.प्र.का. मिर्चैयामा पठाईएको ।
२.
धनुषा, मिति २०७९/१२/१४ गते निम्न बजेको समयमा
जिल्ला धनुषा निम्न स्थान बस्ने निम्न
मुद्दाका निम्न युनिट बाट खटिएको प्र.क.को कमाण्डमा ९ फरार प्रतिवादीलाई निम्न स्थानबाट नियन्त्रणमा
लिई निज फरार प्रतिवादीहरूलाई समानित धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको र लगत
कट्टा गरी अदालत बाटै छाडीएको ।
३. पर्सा, मिति २०७९।१२।१४ अ. ११;३० बजेको समयमा वादी नेपाल सरकार प्रतिबादी नारायण सापकोटा समेत भएको बन
मुद्दाका फरार प्रतिबादी, अपराध मुद्दा नं.
०७२-CR-०४०१, लगत नं.२३७९, लगत कसेको मिती २०७७।०४।०४ गते, अपराध जरिवाना
१००००(दश हजार)तोकिएको फरार प्रतिबादी