बिचौलिया नियन्त्रण
२०७९-१२-२१
- A
- A-
- A+
१.
धनुषा, मिति २०७९/१२/२० गते
अं.१४;०० बजेको समयमा जिल्ला धनुषा जनक नन्दनि गा.पा.४ बस्ने अं.वर्ष ५० को राम
बिनोद साहले ऐ.ऐ.बस्ने राम नारायण महतोको श्रीमती अं.वर्ष ३५/ ४० की भुलिया देबि
लाई जग्गा पास गराइदिन्छु भनि निज भुलिया देवि सँग नगद रु.६,९००(छौ
हजार नौ सय) लिएको भन्ने खवर प्राप्त हुना साथ उक्त स्थानमा जि.प्र.का.धनुषाबाट
प्र.स.नि.को कमाण्डमा टोली खटि गई निज राम बिनोद साह लाई नगद सहित मालपोत कार्यालय
धनुषाबाट नियन्त्रणमा लिई अन्य अनुसन्धान
कार्य भई रहेको ।