फरार प्रतिवादी पक्राउ
२०८०-०१-०३
- A
- A-
- A+
पर्सा, मिति २०८०।०१।०२ गते अ.१३०० बजेको समयमा
जि.पर्सा बिन्दबासिनी गा.पा.४ झौवागुठि स्थितबाट कुटपिट तथा अङगभङ्ग चालु मुद्दाको
फरार रहेका प्रतिबादी ऐ.बस्ने बर्ष ४० राजन साह कानु र गाउँ घरमा डुलि रहेको छ
भन्ने खबर गोप्य सुचनाको आधारमा चौकी
अमरपट्टी पर्साबाट प्र.ब.ना.नि.को कमाण्डमा टोलि खटि गई निजलाई पक्राउ गरी आवस्यक
कार्वाहिको लागी जि.प्र.का.पर्सामा बुझाएको ।