फरार प्रतिवादी नियन्त्रण
२०८०-०१-०४
- A
- A-
- A+
१. धनुषा, मिति
२०८०/०१/०३ गते विभिन्न मुद्दाका ४ जना फरार
प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवशयक कार्वाहिको लागी समानित धनुषा जिल्ला
अदालतमा उपस्थित गराइएको र लगत कट्टा गरी अदालत बाटै छाडीएको
२.
मिति २०८०।०१।०३ गते बैंकिङ कसुर
चालु मुदाको १ जना फरार प्रतिबादीलाई गोप्य सुचनाको आधारमा ई.प्र.का.पोखरीया पर्साबाट
प्र.नि.को कमाण्डमा टोलि खटि गई निजलाई पक्राउ गरी आवश्यक कार्वाहिको लागी
जि.प्र.का.पर्सामा पठाएको ।