फरार प्रतिवादी पक्राउ
२०८०-०१-०८
- A
- A-
- A+
पर्सा, मिति
२०८०।०१।०७ गते अं. १८:१५ बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा.८ घण्टाघर स्थित
तरकारी बजारबाट बैकिङ कसुर चालु मुद्दाको फरार प्रतिवादी जि.पर्सा कालिकामाई
गा.पा.३ हरिहरपुर बिर्ता माईतिघर भई ऐ.बिरगंज म.न.पा.२९ मुसैली बस्ने ताकेश्वर
चौवेको श्रीमती अं. बर्ष २५ की ममता कुमारी देवीलाई जि.प्र.का.पर्साबाट खटिएको
प्रहरी टोलिले पक्राउ गरी आवश्यक कारवाहीको लागी जि.प्र.का.पर्सामा ल्याई राखेको ।