जबरजस्ती करणी कसुरको मानिस नियन्त्रणमा
२०८०-०१-०८
- A
- A-
- A+
पर्सा, मिति २०८०।०१।०७ गते अं. १८:३० बजेको समयमा जिल्ला पर्सा वी.म.न.पा.
वडा नं. १६ स्थित सडक खण्डमा ईलाका प्रहरी कार्यालय नगवाबाट प्र.ब.ना.नि.को
कमाण्डमा खटिएको गस्ती टोलीले जबरजस्ती करणी कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा
वारदात पश्चात फरार रहेका प्रतिवादी जिल्ला पर्सा साविक तुलसीवर्वा वडा नं. १ हाल
परिवर्तित वी.म.न.पा. वडा नं. १६ नगवा बस्ने बागड राउत अहिरको छोरा अं.वर्ष २५ को
अर्जुन कुमार यादवलाई घुमफिर गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक
कारवाहीको लागि ल्याई राखिएको ।