ज.ज.क. मुद्दाको फरार प्रतिवादी पक्राउ
२०८०-०१-१०
- A
- A-
- A+
सप्तरी, मिति २०८०।०१।०९ अं.१६:५०
बजेको समयमा जिल्ला सप्तरी कंचनरुप न.पा. ६ घोघनपुर स्थितमा प्रहरी चौकी धरमपुर
सप्तरीबाट प्र.स.नि.को कमाण्डमा र ई.प्र.का. कंचनपुरबाट प्र.स.नि.को कमाण्डमा
खटिएको संयुक्त गस्ति टोलिले चालु ज.ज.क. मुद्दाको फरार प्रतिवादी ऐ.ऐ. बस्ने
रामलाल भन्ने भानु मिँयाको छोरा अं. बर्ष २३ को मो. अकमललाई निजको गाउँ टोलबाट
पक्राउ गरी ई.प्र.का. कंचनपुरमा ल्याई राखिएको ।