फरार प्रतिबादी नियन्त्रंण
२०८०-०१-१२
- A
- A-
- A+
१.
बारा, मिति २०८०।०१।११ गते अं १९;००
बजेको समयमा जि.बारा जितपुरसिमारा उ.म.न.पा.७ जितपुर बस्ने अं बर्ष ३५ को
बिरेन्द्र बैठा (चालु) लागुऔषध मुद्दाको फरार प्रतीवादीलाई निजकै घरबाट प्र.ह.को
टोलिले नियन्त्रणमा लिई ई.प्र.का.सिमारा बारामा ल्याई राखेको ।