फरार प्रतिवादी पक्राउ
२०८०-०१-२०
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।०१।१९ गते जिल्ला प्रहरी कार्यालय पर्सा र जि.प्र.का.पर्सा
मातहतका युनिटहरु बाट खटिएको प्रहरी टोलिले
विभिन्न मुद्धाको २४ जना फरार
प्रतिवादीहरुलाई पर्सा को वडा एरिया बाट पक्राउ गरी आवश्यक कारवाहीको लागी
सम्वन्धित निकायमा पठाईएको ।
२.
धनुषा, मिति २०८०/०१/१९ गते जिल्ला धनुषा धनुषा र मातहत युनिटबाट खटिएको
प्रहरी टोलिले विभिन्न मुद्दाका ४ जना फरार
प्रतिवादीलाई निम्न स्थानबाट नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई समानित
धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको र लगत कट्टा गरी अदालत बाटै छाडीएको ।
३.
सप्तरी, मिति २०८०।०१।१९ गते अं.१२;०० बजेको
समयमा जिल्ला सप्तरी राजगढ ग.पा.वडा नं.३ स्थित प्रहरी चौकी झुटकी सप्तरीबाट
प्र.ना.नि.को कमान्डमा खटिएको टोलीले गाली बेईजती मुदाको फरार प्रतिवादीहरु जिल्ला
सप्तरी साविक नर्घो गा.वि.स.वडा न.३ हाल परिवर्तित राजगढ ग.पा. वडा नं. ३ बस्ने
रामचन्द्र मंडल र ऐ.ऐ.बस्ने श्यामसुन्द्र मंडल लाई निजको घर वतनमा गई पक्राउ गरी
आवश्यक कार्यवाहिको लागी समानित जिल्ला अदालत राजबिराज सप्तरीको लागी पठाईएको ।