फरार प्रतिवादी पक्राउ
२०८०-०१-३१
- A
- A-
- A+
सिरहा, मिति
२०८०।०१।३० गते १४:०० बजेको समयमा जिल्ला सिरहा कल्याणपुर न.पा. ७ भेडिया स्थितबाट
सिरहा जिल्ला अदालतको फैसला मिति २०५६।०२।२५ गतेको पत्र र सि.नं.२४८२ को लगत नं.१३८८
को कुटपिट मुद्दामा ४ दिन कैद रु. ५४७.५० पैसा जरिवाना तोकिएको फरार
प्रतिवादी जिल्ला सिरहा साबिक कल्याणपुर न..पा.७ भेडिया टोल बस्ने सुकदेव मुखियाको
छोरा अ.बर्ष ५२ को बुचुवा मुखियालाई प्रहरी चौकी भेडिया सिरहाबाट प्र.स.नि.को
कमाण्डमा खटिएको टोलीले खो.त. गर्दै जाँदा निजलाई पक्राउ गरी प्रहरी चौकी भेडियामा
ल्याई आवश्यक करवाही लागि ई.प्र.का.मिर्चैयामा बुझाउने पहल भैरहेको साथै मिति
२०८०/०१/३० गते अं. ०७:३० बजे जिल्ला सिरहा नवराजपुर गा.पा.४
सोनबर्षा स्थितमा ई.प्र.का.महेशपुर पतार सिरहाबाट प्र.स.नि. को कमाण्डमा खटिएको
टोली सम्मानित सिरहा जिल्ला अदालतबाट कुटपिट/लुटपाट मुद्दाको लगत नं.६४१, कैद ८
महिना, जरिवाना रु.८३३.३३ फैसला भएको फरार प्रतिवादी नवराजपुर गा.पा.४ बस्ने केशवर
यादवको छोरा बर्ष ६३ को दुखी यादव र प्रहरी चौकी भेडियाबाट खटिएको प्रहरी टोलीले
कुटपिट मुद्दाको रु. ५४७.५० तोकिएको जिल्ला सिरहा, कल्याणपुर न.पा. ७ भेडिया बस्ने
सुकदेव मुखियाको छोरा बुचुवा मुखियालाई पक्राउ गरी प्रहरी चौकी भेडियामा ल्याई
राखिएको ।