ला.औ.सहित मो.सा.नियन्त्रण
२०८०-०२-०५
- A
- A-
- A+
सर्लाही, मिति २०८०।०२।०५ गते अं.०२:०० बजेको समयमा ई.प्र.का.हरिवन सर्लाहीबाट प्र.स.नि.को
कमाण्डमा ५ जनाको प्रहरी टोली गस्ती गर्दै
जाने क्रममा जिल्ला सर्लाही हरिवन न.पा.३ बुद्धचोक नजिक भित्री सडकमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको
बाग्मती प्रदेश-०२-०३२ प. १८५५ नं.को मो.सा. मा सवार २ जना प्रहरी टोलीलाई देख्ना
साथ मो.सा. छोडी फरार भएको र उक्त मो.सा. चेकजाँच गर्दा प्लाष्टिकको बोरामा २ पोका ला.औ.गाँजा अं. १०
किलो फेला परी मो.सा. र ला.औ. गाँजा ई.प्र.का. हरिवन सर्लाहीमा ल्याई राखिएको र फरार व्यक्तिहरुको खोजतलास कार्य भईरहेको ।