फरार प्रतिवादी पक्राउ
२०८०-०२-२२
- A
- A-
- A+
१.
पर्सा, मिति २०८०।०२।२१ गते जि.प्र.का. पर्सा तथा
मातहत समेतबाट खटिएको प्रहरी टोलीले निम्न स्थान बस्ने निम्न मुद्दाका फरार
प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी तालुक जि.प्र.का. तथा पर्सा
जिल्ला अदालत बिरगंज पर्सामा दाखिला गराएको ।
निम्नः-
सि.न. |
पक्राउ गर्ने युनिट
|
प्रतिवादीको नामथर |
ठेगाना |
बुवाको नाम |
मुद्दा
शिर्षक |
लागत नं. |
कैद |
जरिवाना |
१ |
जि.प्र.का.
पर्सा |
बिनोद
हजारा दास |
पर्सा
गढी न.पा.६ |
प्रयाग
हजरा दुसाद |
बैंकिङ
कसुर (चालु मुद्दा) |
- |
- |
- |
२ |
जि.प्र.का.पर्सा
|
कृष्ण
यादव |
पटेर्वासुगौली गा.पा.४ |
धुरी राउत अहिर |
कुटपिट (चालु मुद्दा) |
- |
- |
- |
३ |
प्र.चौ.मिलनचौक |
शेष जकुरुदिन |
बि.म.न.पा.वडा नं. ३१ |
|
लुटपिट |
२६२३ |
|
५५९८\३३।- |
४ |
प्र.चौ.मिलनचौक |
शेष मोजायर |
बि.म.न.पा. ३१ |
|
लुटपिट |
२६२३ |
|
५५९८\३३।- |
५ |
प्र.चौ.मिलनचौक |
शेष महमद जोवोर |
बि.म.न.पा. ३१ - |
|
लुटपिट |
२६२३ |
|
५५९८\३३।- |
६ |
व.प्र.का.बिर्ता |
लाल
बहादुर गुरुङ्ग |
वीरगंज-१०, पर्सा |
|
गाली
वेइज्जती |
२१७३ |
|
३३३/३३।- |
७ |
व.प्र.का.बिर्ता |
अग्नी
देवी नगरकोटी |
वीरगंज-७, पर्सा |
|
गाली
वेइज्जती |
२२११ |
|
१००।- |
२.
बारा, मिति २०८०/०२/२१ गते अं. ०६:०० बजेको
समयमा अ.प्र. पोष्ट डुमरवाना, बाराबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले
वन मुद्दाको फरार प्रतिवादी ३ महिना कैद रु.५,३७७/- जरिवाना भएको जि.बारा
जितपुरसिमरा उ.म.न.पा.-१६ महेन्द्रनगर बस्ने अं. बर्ष ६८ को पोडे स्याङबोलाई निजकै
घरबाट पक्राउ गरी नियन्त्रणमा लिई तालुक ई.प्र.का. सिमरामा बुझाइएको ।
३.
सिरहा, मिति २०८०।०२।२१ गते अं. ०९:०० बजेको
समयमा प्र.चौ. सन्हैठा सिरहाबाट प्र.ना.नि. को कमाण्डमा खटिएको गस्ती टोलीले सम्मानित
जिल्ला अदालतको लागत नं. ७६१८, कैद १ बर्ष ११ महिना ३ दिन मिति २०७८।१०।१७ गते फैसला भएको चोरी मुद्दाको
फरार प्रतिवादी जिल्ला सिरहा सिरहा न.पा. २२ बस्ने श्रवन यादवको छोरा बिलेक्षण
कुमार यादवलाई निजको घर वतनबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागी सम्मानित जिल्ला
अदालत सिरहामा पठाउने तयारी भईरहेको ।
४.
सप्तरी, मिति २०८०।०२।२१ गते अं. १०:०० बजेको
समयमा जि. सप्तरी सप्तकोशि न.पा. ४ बलारदह बस्ने सुखदेव सरदारको छोरा वन मुद्दाको
लगत नं. १४०६,
जरिवान रु. ५०,७५१/६० को फरार प्रतिवादी अं. बर्ष ३६ को उमेश
सरदारलाई निजको गाउँटोलमा प्रहरी चौकी फतेपुर सप्तरीबाट प्र.ना.नि.को कमाण्डमा खटि
गएको प्रहरी टोलिले पक्राउ गरी तालुक ई.प्र.का. कंचनपुर सप्तरीमा बुझाईएकोमा
आवश्यक कार्वाहीको लागि सम्मानित सप्तरी जिल्ला अदालतमा पठाईएको ।