फरार प्रतिवादी पक्राउ
२०८०-०६-०४
- A
- A-
- A+
बारा, मिति
२०८०।०६।०३ गते अं. १९:१५ बजेको समयमा बिशेष सुचनाको आधारमा ई.प्र.का. सिम्रौनगढ
बाराबाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बारा सिम्रौनगढ न.पा. वडा
नं.६ सिम्रौनगढ बजार स्थितमा कर्तब्य ज्यान मुद्दाका ५ वर्ष कैद र रु.५०,०००/-
(पचास हजार) जरिवाना भई फरार रहेका प्रतिवादी जिल्ला बारा
सिम्रौनगढ न.पा. वडा नं.७ बस्ने दिनेश महतो कोईरीको छोरा अं. वर्ष २० को सचिन कुमारलाई फेला पारी पक्राउ गरी ई.प्र.का.
सिम्रौनगढ बारामा ल्याई अनुसन्धान कार्य भई रहेको ।