मोटरसाईकल सहित २ बोरा पटका नियन्त्रणमा
२०८०-०६-०८
- A
- A-
- A+
रौतहट, मिति
२०८०।०६।०७ गते ०५:३० बजेको समयमा जिल्ला रौतहट बौधीमाई न.पा. ७ बंकुल स्थित प्र.चौ.
बंकुल रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा भारतबाट अवैध
रुपमा भन्सार छली नेपाल तर्फ BR 05 AA 5021 निलो कालो रंगको गलेम्बर
मो.सा.मा दुई बोरा पटका लोड गरी आईरहेको
अवस्थामा प्रहरी टोलीलाई देख्ना साथ २ बोरा पटका र मो.सा. छोडी फाली मानिस फरार
भएको, उक्त मो.सा. र पटका नियन्त्रणमा लिई प्रहरी चौकी बंकुल रौतहटमा ल्याई
राखिएको ।