प्याज सहित पिकअप नियन्त्रणमा
२०८०-०६-१४
- A
- A-
- A+
बारा, मिति २०८०।०६।१३ गते अं.२३;२० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.१ पथलैया चोकमा प्र.चौ. पथलैयाबाट प्र.ब.ना.नि. को कमाण्डमा खटिएको चेकिङ टोलीले विरगंजबाट हेटौंडा तर्फ जाँदै गरेको बा.प्र.०१-०२५ च ९०७६ नं.को पिकअप गाडीलाई रोकी चेक जाँच गर्दा प्रज्ञापन पत्र नभएको र श्रोत खुलाउन नसकेको कारण अं.मुल्य १,४४०००/- (एक लाख चौवालिस हजार) बराबरको प्याज
सहित पिकअप नियन्त्रणमा लिई प्र.चौ. पथलैया बारामा ल्याई राखिएको ।