ट्याक्टर नियन्त्रणमा लिएको
२०८०-०६-१६
- A
- A-
- A+
बारा, मिति २०८०।०६।१५ गते अं २०:०० बजेको समयमा जि.बारा
जितपुरसिमरा उ.म.न.पा.११ दुधौरा खोलाबाट ना.५ त २५३० न. र प्र.२-०३-००१ त ३९२१ नं.को
दुई वटा ट्याक्टरमा बालुवा उत्तखनन् गरिरहेको अवस्थामा प्र.चौ. फत्तेपुर बाराबाट
खटिएको प्र.स.नि.को टोलिले नियन्त्रणमा लिई ई.प्र.का.सिमरा पठाएको ।