अवैध बालुवा उत्खनन् गरी लाँदै गरेको ट्रयाक्टर नियन्त्रणमा
२०८०-०६-१७
- A
- A-
- A+
सिरहा, २०८०।०६।१६
गते अं.१९:३० बजेको समयमा जिल्ला सिरहा धनगढी न.पा. १२ स्थित सर्रे खोलाबाट स. १ त.
४३२६ नं.को ट्याक्टरले खोलाबाट अवैध रुपमा बालुवा उत्खन्न गरी लाँदै गरेको अवस्थामा
ई.प्र.का. विष्णुपुरकट्टिबाट खटिएको प्र.ना.नि. को गस्ति टोलिले बालुवा लोड सहित ट्याक्टर नियन्त्रणमा लिई ई.प्र.का.
विष्णुपुरकट्टिमा ल्याई राखिएको ।