ट्याक्टर नियन्त्रणमा
२०८०-०७-२२
- A
- A-
- A+
१. धनुषा,
मिति २०८०।०७।२१ गते अं. ११:३० बजेको समयमा जि.धनुषा क्षिरेश्वरनाथ न.पा.८ औरही
खोला र जलाद खोलामा अवैध रूपमा उत्खनन् भईरहेको
छ भन्ने खबर प्राप्त हुन साथ ई.प्र.का.
महेन्द्रनगर धनुषाबाट प्र.नि.को कमाण्डमा १० जनाको टोली खटि गई प्रदेश १-२-००३ त ६९९ (खाली), ज १ त ३२१२ (बालुवा लोड) र ज १ त ७५९७ (वालुवा लोड) नम्बरको ३ वटा ट्रयाकटर र ३ जना चालकलाई नियन्त्रणमा
लिई ई.प्र.का. महेन्द्रनगर धनुषामा राखिएको ।
२. धनुषा, मिति २०८०/०७/२१ गते अं. ०६:०० बजेको समयमा जिल्ला धनुषा मिथिला नगरपालिका वडा न.५ औरही खोलामा अवैध उत्खनन गर्दै गरेको अवस्थामा ON Test ट्रेक्टर ई.प्र.का. ढल्केवर धनुषाबाट खटिएको प्र.स.नि.को कमाण्डको टोलीले नियन्त्रणमा लिई ई.प्र.का. ढल्केवर धनुषामा ल्याई राखेको ।