चाँदी सहित मानिस नियन्त्रणमा
२०८०-०७-२४
- A
- A-
- A+
१.
सर्लाही, मिति २०८०।०७।२३ गते जि.सर्लाही
मलंगवा न.पा. ८ लचका स्थित जि.प्र.का. सर्लाहीबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको
टोलीले देश भारत जि. सितामढी बसतपुर ग्राम पंचायत वार्ड नं.७ बस्ने राजेन दासको
छोरा अं. वर्ष १८ को लभ दास भारतबाट साईकलमा चढी नेपाल आउने क्रममा शंका लागी
खानतलासी गर्दा अं. १ के.जि.९५० ग्राम चाँदीको सर-सामान, साईकल थान-१ र मानिस सहित
नियन्त्रणमा लिई जि.प्र.का.सर्लाहीमा ल्याई अनुसन्धान कार्य भईरहेको ।