फरार प्रतिवादी पक्राउ
२०८०-०८-११
- A
- A-
- A+
१.
सिरहा, मिति २०८०।०८।१० गते
अं.१०:०० बजेको समयमा जिल्ला सिरहा गोलबजार न.पा.८ भाईजी टोल बस्ने जबरजस्ती करणी
मुद्दामा वारदात पश्चचात फरार रहेका प्रतिवादी सौखिलाल यादवको छोरा अं. वर्ष ३० को
मनिराम भन्ने प्रदिप यादवलाई गाँउ घरमा लुकीछिपी बसिरहेको अवस्थामा ई.प्र.का. गोलबजार
सिरहाबाट प्र.ह.को कमाण्डमा खटिएको टोलीले निजलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय
गोलबजार सिरहामा ल्याई राखिएको,अदालत पठाउने कार्य भईरहरेको ।