फरार प्रतिवादी नियन्त्रणमा
२०८१-०२-०३
- A
- A-
- A+
१.
रौतहट, मिति २०८१/०२/०२ गते
अं. १२:०० बजेको समयमा ठगी अपराधिक लाभ तथा कुटपिट अंगभंग मुद्दाको फरार प्रतिवादी
जिल्ला रौतहट गरुडा न.पा. ८ बस्ने शेख जुलफेकारको छोरा अं. वर्ष ५१ को शेख
अन्सारुल आफ्नै घरमा लुकिछिपि बसिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का. गरुडा
रौतहटबाट खटिएको प्रहरी टोलिले निजको घर खानतलासी गर्दै जाँदा दोस्रो तलाको पश्चिम
पट्टिको कोठा भित्र रहेको बक्स पलङ भित्र लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरी आवश्यक
कारवाहिको लागी इ.प्र.का.गरुडा रौतहटमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।