खुद्रा सामान सहित ट्रक नियन्त्रणमा
२०८१-०२-२३
- A
- A-
- A+
१.
बारा, बिल बिजक भन्दा बढी सामान रहेको मुल्य रु. २३,८५,४६१/- (तेइस लाख
पचासी हजार चार सय एकसट्ठी रूपैयाँ) बराबरको खुद्रा सामान सहित ना.३ ख.
७९११नम्बरको ट्रकलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैया,
बाराबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट चितवन तर्फ जाँदै गरेको उक्त ट्रकलाई
जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.१ पथलैया चोकबाट नियन्त्रणमा लिई आवश्यक
कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।