फरार प्रतिवादी पक्राउ
२०८१-०२-२४
- A
- A-
- A+
१.
सिरहा, बहुबिवाह मुद्दामा १ बर्ष कैद र रु.
५,०००/- (पाँच हजार रुपैयाँ) जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला सिरहा
मिर्चैया नगरपालिका १२ भरही टिकुलिया बस्ने बर्ष ३४ को रामअशिष दासलाई बुधबार साँझ
प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी
टोलीले निजलाई गाउँ घरमा लुकिछिपओ बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।