फरार प्रतिवादी पक्राउ
२०८१-०३-२६
- A
- A-
- A+
सिरहा,
ज्यान मार्ने उद्योग मुद्दामा २ बर्ष कैद र रु.२०,०००/- (बिस हजार) जरिवाना तोकिएको
फरार प्रतिवादी जिल्ला सिरहा लहान न.पा. ८
बस्ने बर्ष २५ को राजाबाबु पासवानलाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी लहानबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा लहान न.पा. ७
स्थित किसन होटनबाट निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान
गरिरहेको छ ।