लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०४-०४
- A
- A-
- A+
बारा, निजगढ
नगरपालिका ८ सहिद चोक स्थितबाट लागू औषध Tramadol
capsule २० पिस, ब्रुफिन इन्जेक्शन २ एम्पुल,
diazepam Injection २ एम्पुल, promethazine Injection २ एम्पुल, praygout kit (प्रेग आउट किट ) १० ट्याब्लेट सहित निजगढ न.पा. ४ बाग्देब बस्ने बर्ष २६
को गोबिन्द गोलेलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी
कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजलाई उक्त
लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान
गरिरहेको छ ।