फरार प्रतिवादी पक्राउ
२०८१-०७-०८
- A
- A-
- A+
१. सिरहा,
गोलबजार नगरपालिका ५ मगर टोल स्थितबाट लागू
औषध मुद्दामा ५ महिना कैद र रु.४,०००/- जरिवाना तोकिएको फरार प्रतिवादी गोलबजार
नगरपालिका ५ मगर टोल बस्ने वर्ष
३४ को अरुण कुमार साहलाई बुधबार दिउँसो
प्रहरीले पक्राउ गरेको छ । निजलाई इलाका प्रहरी कार्यालय गोलबजारबाट
खटिएको प्रहरी टोलीले निजकै गाउँ घरबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।