लागू औषध गाँजा सहित मानिस पक्राउ
२०८१-०८-१०
- A
- A-
- A+
१. सिरहा,
भगवानपुर गाउँपालिका ४ ठाडि बसपार्कबाट ६ किलो ग्राम लागू औषध गाँजा सहित सोही
स्थान बस्ने बर्ष ३५ को अनोज पासवानलाई आईतवार राती प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरी गस्ती टोलीले चेक जाचँ गर्ने क्रममा निजलाई
उक्त परिमाणको लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।