बिल विजक भन्दा बढी खुद्रा सामान लोड भएको ट्रक नियन्त्रणमा
२०८१-०८-१२
- A
- A-
- A+
पर्सा,
विरगंज महानगरपालिक ८ घण्टाघर स्थितबाट बिल
विजक भन्दा बढी अं.मू.रु.५७,७७,८०३ ।-(सड्चालिस लाख अठत्तर हजार पाँच सय तीन रुपैँया) बराबरको खुद्रा सामान सहित लु. २ ख.
५४६० नम्बरको ट्रकलाई मंलवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी
कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले विरगंजबाट कपिलबस्तु तर्फ जान लागेको उक्त
ट्रकलाई शंका लागि चेक जाँच गर्ने क्रममा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा
कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।