लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०८-१३
- A
- A-
- A+
सर्लाही, ब्रहम्पुरी गाउँपालिका
४ त्रिभुवननगर स्थितबाट लागू औषध Codedyl-T - ३० बोतल सहित बागमती नगरपालिका
१० बस्ने वर्ष २० को शेख सलाम र वर्ष २० रोशन कुमार महतोलाई बुधवार राती प्रहरीले
नियन्त्रणमा लिएको छ । प्रहरी चौकी त्रिभुवननगर र सशस्त्र प्रहरी बल बि.ओ.पि.
त्रिभुवननगरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको बा ३३ प
६५२५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।