फरार प्रतिवादी पक्राउ
२०८१-०८-१६
- A
- A-
- A+
१. बारा,
आखेटोपहार ओसार पसार मुद्दामा ५ बर्ष ३ महिना कैद र रु. ५,००,०००/- जरिवाना
तोकिएको फरार प्रतिवादी निजगढ नगरपालिका ११ बस्ने बर्ष २२ को सुकुमार गुरोलाई
आईतवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी पोष्ट रतनपुरबाट
खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई गाँउ घरबाट नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।