फरार प्रतिवादी पक्राउ
२०८१-०९-२३
- A
- A-
- A+
१.
सप्तरी, राजबिराज नगरपालिका ५ स्थितबाट लेनदेन बिगो मुद्दामा १ बर्ष कैद सजाय तोकिएको
फरार प्रतिवादी ऐ. बस्ने वर्ष ५४ को अशोक राम रौनियारलाई सोमवार दिउँसो प्रहरीले नियन्त्रणमा
लिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने
क्रममा निज अशोक राम रौनियारलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।