फरार प्रतिबादी नियन्त्रणमा
२०८१-१०-२५
- A
- A-
- A+
१.
बारा, सवारी ज्यान मुद्दामा
३ वर्ष कैद र रु. ३०,०००/- जरिवाना तोकिएको फरार प्रतिवादी जितपुरसिमरा उपमहानगरपालिका
१ बस्ने वर्ष २८ को बिजय वाईवालाई मिति २०८१/१०/२५ गते बिहान प्रहरीले पक्राउ
गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले खोजतसाल गर्दै जाने क्रममा
निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
।