लागू औषध नियन्त्रणमा
२०८१-१२-११
- A
- A-
- A+
१.
पर्सा, जगरनाथपुर गाँउपालिका-२ स्थितबाट लागू
औषध गाँजा १५.५ किलोग्राम मंगलवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । गण्डक नहर
र कबडगाहको छेउबाट ६/७ जनाको समुहले लागू औषध गाँजा लाँदै गरेको छ भने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय
जानकटोलीबाट खटिएको प्रहरी गस्ती टोलीलाई
देख्ना साथ उक्त व्यक्तिहरु फरार भएको, उक्त स्थानमा रहेको गहुँको खेतमा बेवारिसे अवस्थामा रहेको जुटको बोरामा लागू औषध गाँजा जस्तो देखिने पदार्थ गाँजा नियन्त्रणमा लिई फरार समुहको खोजतलास
भइरहेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको छ ।