फरार प्रतिवादी पक्राउ
२०८२-०१-२४
- A
- A-
- A+
सप्तरी खडक नगरपालिका-१ स्थितबाट सरकारी
कागज किर्ते मुद्दामा १ वर्ष कैद र रू. ३,५०,०००।–
(तीन लाख पचास हजार रुपैँया) जरिवाना तोकिएको
फरार प्रतिवादी शिव प्रसाद साहको छोरा गंगा प्रसाद साहलाई बुधबार दिउँसो प्रहरीले
नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले
खोजतलास गर्ने क्रममा निजकै घरवतनबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।