फरार प्रतिवादी पक्राउ
२०८२-०२-०८
- A
- A-
- A+
१. बारा, चोरी मुद्दामा २ बर्ष ९
महिना कैद र रु.४५,०००/ जरिवाना तोकिएको
फरार प्रतिवादी जितपुरसिमरा उप-महानगरपालिका २१ अमलेखगंज बस्ने कुमार लामाको छोरा
बर्ष २८ को हुचिङ लामा भन्ने मनिष तामाङलाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा
लिएको छ । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने
क्रममा जितपुरसिमरा उप-महानगरपालिका २२ तिन नम्बर पुल नजिक हिंडिरहेको अवस्थामा
फेला पारी निययन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरी आवश्यक अनुसन्धान गरिरहेको
छ ।