लागु औषध गाँजा र मोटरसाईकल सहित मानिस नियन्त्रणमा
२०८२-०२-११
- A
- A-
- A+
बारा, फेटा गाउँपालिका-५ स्थितबाट लागु औषध
गाँजा ३ किलो ३५० ग्राम सहित देश भारत
जिल्ला मोतिहारी ग्राम ईनर्वा बस्ने अन्दाजी बर्ष-४८ को सलिम मियाँलाई आईतबार
बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । आस्थाई प्रहरी पोष्ट जोतपुरबाट खटिएको
प्रहरी टोलीले जोतपुरबाट निलकन्ठवा जाने बाटोमा फेटाबाट आउँदै गरेको साईकललाई चेक जाँच गर्दा
साइकल चालकले बोकेको झोलाभित्र कालो प्लाष्टिकमा
लागु औषध फेला पारी नियन्त्रणमा लिएको हो
। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।