फरार प्रतिवादी पक्राउ
२०८२-०२-३०
- A
- A-
- A+
१.
सिरहा, सवारी ज्यान मुद्दामा
१ महिना १० दिन कैद र रु.२,०००/- जरिवाना भएको फरार प्रतिवादी जिल्ला सिरहा
गोलबजार नगरपालिका ८ बस्ने राम बिलाश महतोको छोरा बर्ष ३६ को भुवन महतोलाई बिहीबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी
टोलीले खोजतलास गर्दै जाने क्रममा निजलाई निजकै गाउँघरबाट पक्राउ गरेको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।