फरार प्रतिवादी पक्राउ
२०८२-०३-११
- A
- A-
- A+
सिरहा, वरियारपट्टी गाउँपालिका-३
शिवनगर स्थितबाट बहुविवाह मुद्धामा १ बर्ष ११ महिना २ दिन कैद र रु.१५,०००।– जरिवाना तोकिएको फरार प्रतिबादी वरियारपट्टी
गाउँपालिका -३ बस्ने रामचन्द्र ठाकुरको श्रीमती अन्दाजी वर्ष-२६ की रबिना ठाकुरलाई बुधबार दिउँसो
प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको
प्रहरी टोलीले निज महिलालाई गाउँबाटै नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।