फरार प्रतिवादी पक्राउ
२०८२-०३-२६
- A
- A-
- A+
बारा, ला.औ.(गाँजा) मुद्दामा रु. २,०००/- ( दुई हजार रुपैयाँ) जरिवाना
र ६ महिना कैद सजाय तोकिएको फरार
प्रतिवादी निजगढ न.पा.१३ बस्ने हर्क बहादुर पाख्रिन को छोरा वर्ष ६९ को मान बहादुर
पाख्रिनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट रतनपुर बाराबाट खटिएको
प्रहरी टोलीले निजलाई गाउँघरबाट पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।