लागु सहित मानिस नियन्त्रणमा
२०८२-०४-१३
- A
- A-
- A+
सप्तरी, शम्भुनाथ नगरपालिका-६ कठौना स्थितबाट
लागु औषध गाँजा अन्दाजी २ किलो २५ ग्राम
सहित सोही स्थान बस्ने कारि साहको छोरा अन्दाजी बर्ष २६ को राम कुमार साहलाई सोमबार बेलुका प्रहरीले
नियन्त्रणमा लिएको छ । प्रहरी चौकी कठौनाबाट कटिएको प्रहरी टोलीले शंका लागि चेक
जाँच गर्ने क्रममा राम कुमार साहको घरमा लुकाई छिपाइ २ वटा
प्लाष्टिकको कालो झोलामा राखिएको लागु औषध गाँजा सहित निजहरुलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।