लागु औषध गाँजा नियन्त्रणमा
२०८२-०४-१६
- A
- A-
- A+
सर्लाही,
लालबन्दी नगरपालिका-१४ स्थित माईस्थान तर्फबाट लागु औषध गाँजा ओसार पसार भइरहेको छ
भन्ने गोप्य सूचना प्राप्त हुनसाथ प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरी टोलिले लालबन्दी नगरपालिका-१३ गैरी गाँउ स्थित भित्रि
सडकखण्डको पिपलबोटको मोडमा बसी चेकजाँच गरिरहेको अवस्थामा माईस्थान तर्फबाट मोटरसाइकलमा
आउँदै गरेका व्यक्ती चेकजाँचमा खटीएको प्रहरी टोलीलाइ भाग्न खोज्दा घुमाउन नसकी उक्त मोटरसाइकल र सामान छाडी भागेको,
निजहरुले छाडी भागेको बागमती प्रदेश ०२-०८ प ८३१६ नम्बरको मोटरसाइलमा राखी ल्याएको
अन्दाजी-२५ के.जी. लागु औषध गाँजा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।