मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा १ जना व्यक्ति पक्राउ
२०७८-१०-२६
- A
- A-
- A+
पक्राउ विवरण
अभियुक्त :- राजनाथ यादव
उमेर :- २८ वर्ष
ठेगाना :- जि.पर्सा विन्दवासिनी गा.पा.वडा नं.२
पक्राउ मिति :- २०७८।१०।२५ गते ।
मुद्दा :- चोरी सम्बन्धी कसूर ।
बरामद समान :- ना. ४४ प ८२७५ नम्बरको रातो रंगको Splrnder Ismart मो.सा.
निजलाई नियन्त्रणमा लिई जि.प्र.का. धनुषाबाट चोरी समबन्धी कसुरमा अनुसन्धान अगाडी भढाइएको ।